नियम ३३
मध्यम र लामो बाटोमा यातायात सेवा प्रदान गर्ने सार्वजनिक सवारीको स्तर
ऐनको दफा ८२ बमोजिम मध्यम र लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने सार्वजनिक सवारीको स्तर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ ।